Kathmandu Press

युक्रेनमा आक्रमणपछि झण्डै एक तिहाइ रोजगारी गुम्यो: संयुक्त राष्ट्र

जेनेभा, बैशाख २८ : युक्रेनमा तीस प्रतिशत रोजगारी (जम्मा ४८ लाख)  रुसी आक्रमणबाट गुमेको, संयुक्त राष्ट्र संघले बुधबार बताएको छ। संयुक्त राष्ट्रसंघले थप...
युक्रेनमा आक्रमणपछि झण्डै एक तिहाइ रोजगारी गुम्यो: संयुक्त राष्ट्र
Hardik ivf

जेनेभा, बैशाख २८ : युक्रेनमा तीस प्रतिशत रोजगारी (जम्मा ४८ लाख)  रुसी आक्रमणबाट गुमेको, संयुक्त राष्ट्र संघले बुधबार बताएको छ। संयुक्त राष्ट्रसंघले थप चेतावनी दिदै भनेको छ- यदि युद्ध लम्बियो भने झनै नराम्रो परिस्थिति हुनेछ।

'आर्थिक अवरोधहरू, भारी आन्तरिक विस्थापन र शरणार्थीहरूको प्रवाहको साथमा, रोजगारी र आम्दानीको सन्दर्भमा ठूलो मात्रामा नोक्सान भइरहेको,' संयुक्त राष्ट्रको अन्तरराष्ट्रिय श्रम संगठनले  उल्लेख गरेको छ।

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्