स्याङ्जाको हरिनासमा एमालेद्धारा कांग्रेस कार्यकर्तामाथी खुकुरी प्रहार
काठमाडौं, वैशाख २७ : स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमाले सम्वद्ध एक समूहले नेपाली कांग्रेसका कार्यकर्तामाथी खुकुरी प्रहार गरेका छन् ।स्थानीय चुनाव प्रचारप्रसारको अन्तिम दिन...काठमाडौं, वैशाख २७ : स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमाले सम्वद्ध एक समूहले नेपाली कांग्रेसका कार्यकर्तामाथी खुकुरी प्रहार गरेका छन् ।
स्थानीय चुनाव प्रचारप्रसारको अन्तिम दिन प्रचार प्रसारलाई तीब्र रुपका प्रचार गरिरहेका बेलामा नेकपा एमाले सम्बद्ध एक समूहले कांग्रेस कार्यकर्तामाथी खुकुरीसहित आक्रमण गरेका हुन् ।
नेकपा एमालेबाट हरिनास गाउँपालिकामा उम्मेदवार रहेका खिमनारायण मानन्धरका व्यक्तिले आक्रमण गरेको नेपाली हरिनासनले दाबी गरेको छ ।
खुकरी प्रहारबाट नेपाली कांग्रेसका कार्यकर्ता हरिनास ६ का अमृत थापा, र हरिनास २ का पूर्ण बहादुर घर्ती घाईते भएका छन् ।
उनीहरुलाई उपचारका लागि स्याङ्जा जिल्ला ल्याईएको नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेश सदस्य अजित क्षेत्री अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: १९:०९ बजे, मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१