Kathmandu Press

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्पको धक्का 

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्पको धक्का 

काठमाडौं, वैशाख २६  : जापानमा भूकम्प गएको छ ।

देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी) ले स्थानीय समय अनुसार विहान ११.५३ बजे भूकम्प गएको हो ।

Hardik ivf

भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाइ छ ।

जापानमा बेला बेलामा यस्तै भूकम्प गइरहने गरेको छ ।  
 

प्रकाशित मिति: २०:०४ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्