मधेसमा भाेलि सार्वजनिक बिदा
जनकपुरधाम, वैशाख २६ : मधेस प्रदेशमा भाेलि (मंगलबार) सार्वजनिक बिदा दिइएको छ।मधेस प्रदेश सरकारले जानकी नवमीका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको...
जनकपुरधाम, वैशाख २६ : मधेस प्रदेशमा भाेलि (मंगलबार) सार्वजनिक बिदा दिइएको छ।
मधेस प्रदेश सरकारले जानकी नवमीका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मधेस सरकारले राजपत्रमा २०७९ सालमा ११ दिन बिदा दिने उल्लेख गरेको थियाे, जसमा वैशाख २७ गते पनि पर्छ।
साेही राजपत्रमा उल्लेख भएअनुसार मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएकाे छ।
प्रकाशित मिति: १८:०८ बजे, सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












