Kathmandu Press

जापानमा ६.१ म्याग्निच्युडको भूकम्प

टाेकियाे, वैशाख २६ : जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।देशको योङगाउनीमा सोमबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन्।युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी) ले...
जापानमा ६.१ म्याग्निच्युडको भूकम्प

टाेकियाे, वैशाख २६ : जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।

देशको योङगाउनीमा सोमबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन्।

युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी) ले स्थानीय समय अनुसार विहान ११.५३ बजे भूकम्प गएको हो।   

भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन्।

अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाइ छ।

जापानमा बेला बेलामा यस्तै भूकम्प गइरहने गरेको छ।

प्रकाशित मिति: १५:५७ बजे, सोमबार, वैशाख २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्