Kathmandu Press

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, वैशाख २४ : नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ४ सय २० पिसिआर परिक्षणका क्रममा ११...
थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, वैशाख २४ : नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ४ सय २० पिसिआर परिक्षणका क्रममा ११ जना र  १ हजार २ सय ९६ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप २१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ६८ जना निको भएका छन्।

हाल नेपालमा २ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १५:२२ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्