Kathmandu Press

उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार

सोल, वैशाख २४ : उत्तर कोरियाले शनिबार जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ।

दक्षिण कोरियाली सेनाका संयुक्त चिफ अफ स्टाफले अज्ञात क्षेप्यास्त्र प्रहारबारे जानकारी दिएको हाे।

पछिल्लो प्रक्षेपण प्योङयाङले क्षेप्यास्त्र प्रहार गरेको तीन दिनपछि भएको हो। जसबाट आणविक परीक्षण गर्न सक्ने चेतावनी बढ्दै गएको छ।

प्रकाशित मिति: १२:३६ बजे, शनिबार, वैशाख २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्