Kathmandu Press

बुर्किना फासोमा एम्बुस आक्रमण एघारको मृत्यु

उगादुगुउ, बैशाख २३ : बुर्किना फासोको उत्तरी क्षेत्रमा दुईवटा एम्बुस आक्रमणमा परी एघार जनाको.मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन्। बिहीबार सोले सहरनजिकै भएको...
बुर्किना फासोमा एम्बुस आक्रमण एघारको मृत्यु
Hardik ivf

उगादुगुउ, बैशाख २३ : बुर्किना फासोको उत्तरी क्षेत्रमा दुईवटा एम्बुस आक्रमणमा परी एघार जनाको.मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन्। बिहीबार सोले सहरनजिकै भएको पहिलो हमलाले सेनालाई सहयोग गर्ने दुई सैनिक र चार सर्वसाधारणको मृत्यु भएको थियो।

ओआनोबेमा सोही दिन अर्को आक्रमणमा पाँच अर्धसैनिक सेनाको मृत्यु भएको थियो, सेनाले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ।

प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्