Kathmandu Press

उत्कृष्ट अभियन्ता पुरस्कारबाट आचार्य सम्मानित 

काठमाडौं, वैशाख २२ : पर्बतकी दुर्गा आचार्य उत्कृष्ट अभियन्ता पुरस्कार २०७९ बाट सम्मानित भएकी छिन् । राष्ट्रिय सूचना आयोगले आफ्नो स्थापना दिवसको अवसरमा आचार्यलाई...
उत्कृष्ट अभियन्ता पुरस्कारबाट आचार्य सम्मानित 

काठमाडौं, वैशाख २२ : पर्बतकी दुर्गा आचार्य उत्कृष्ट अभियन्ता पुरस्कार २०७९ बाट सम्मानित भएकी छिन् । 

राष्ट्रिय सूचना आयोगले आफ्नो स्थापना दिवसको अवसरमा आचार्यलाई विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कारबाट सम्मान गरिएको हो । आचार्यलाई उपपराष्ट्रपति नन्दबहादुर पुनले सम्मानपत्र हस्तान्तरण गरेका हुन् । 

Hardik ivf

समाजका व्याप्त विकृति र विसङ्गतीलाई सुधार गर्न र सुचनाको मौलिक हकलाई नागरिक समक्ष पुर्‍याई ससक्त चेतना फैलाउने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आचार्यलाई सम्मान गरिएको हो । 

सहित ५ जना सूचना अधिकारीलाई सूचना अभियन्ता पुरस्कारबाट सम्मानित गरेको हो । यस्तै आयोगले ५ जना उत्कृष्ट सूचना अधिकारीहरुलाई पनि सम्मान गरेको थियो  ।

प्रकाशित मिति: २०:५३ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्