Kathmandu Press

बर्दियामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता

बर्दिया, बैशाख २२ : बर्दियाको गेरुवा कर्णाली नदीस्थित कोठियाघाटमा डुबेर एक व्यक्ति बेपत्ता भएका छन्। मधुवन नगरपालिका–३ धनौरा निवासी २४ वर्षीय दिलीप थारु...
बर्दियामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता

बर्दिया, बैशाख २२ : बर्दियाको गेरुवा कर्णाली नदीस्थित कोठियाघाटमा डुबेर एक व्यक्ति बेपत्ता भएका छन्। मधुवन नगरपालिका–३ धनौरा निवासी २४ वर्षीय दिलीप थारु पौडी खेल्ने क्रममा आज डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

उनको खोजी भइरहेको नायब उपरीक्षक सापकोटाले बताए।

प्रकाशित मिति: २०:०५ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्