Kathmandu Press

टर्कीको मुद्रास्फीति दर अप्रिलमा झन्डै ७० प्रतिशत पुग्यो

काठमाडाैं, वैशाख २२ : टर्कीको आधिकारिक मुद्रास्फीति दर अप्रिलमा लगभग ७० प्रतिशतमा पुगेको छ।राष्ट्रिय तथ्यांक एजेन्सीले आज (बिहीबार) सो विवरण सार्वजनिक गरेको हो। मुद्रास्फीति...
टर्कीको मुद्रास्फीति दर अप्रिलमा झन्डै ७० प्रतिशत पुग्यो

काठमाडाैं, वैशाख २२ : टर्कीको आधिकारिक मुद्रास्फीति दर अप्रिलमा लगभग ७० प्रतिशतमा पुगेको छ।

राष्ट्रिय तथ्यांक एजेन्सीले आज (बिहीबार) सो विवरण सार्वजनिक गरेको हो। मुद्रास्फीति दरले राष्ट्रपति रेसेप तैयप एर्डोगनको सरकारलाई ठुलो चुनौती खडा गरेको जनाइएको छ।

उपभोक्ता मूल्य सूचकांक अप्रिलमा वर्षको तुलनामा ६९.९७ प्रतिशतले बढेको आधिकारिक तथ्यांकअनुसार मार्चमा ६१.१४ प्रतिशतले बढेको छ।

प्रकाशित मिति: १७:५८ बजे, बिहीबार, वैशाख २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्