Kathmandu Press

जुम्लाको नरकोट केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला, वैशाख २१ : जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट...
जुम्लाको नरकोट केन्द्रबिन्दु भएर भूकम्प
Hardik ivf

जुम्ला, वैशाख २१ : जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ।

प्रकाशित मिति: १२:१८ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्