Kathmandu Press

गोरखामा जन्ती बोकेको जिप भिरबाट खस्दा तीन जनाको मृत्यु

काठमाडौं, वैशाख १९ : गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेस्थित फिरफिरे भिरबाट स्कारपियो जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय गोरखामा...
गोरखामा जन्ती बोकेको जिप भिरबाट खस्दा तीन जनाको मृत्यु

काठमाडौं, वैशाख १९ : गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेस्थित फिरफिरे भिरबाट स्कारपियो जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखामा अनुसार चितवनबाट जन्ती आएको बा १४ च ७८१ नम्बरको गाडी फिरफिरे भिरबाट झन्डै दुई सय मिटर तल खसेको हो ।

Hardik ivf

दुर्घटनामा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । मृतकको सनाखत हुन भने सकेको छैन् । 


 

प्रकाशित मिति: २०:४३ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्