Kathmandu Press

काठमाडौंमा स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं, वैशाख १९ : काठमाडौंको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।गएराति बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना...
काठमाडौंमा स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु
Hardik ivf

काठमाडौं, वैशाख १९ : काठमाडौंको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

गएराति बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा चालक २६ वर्षीय केविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी डडेलधुरा घर भइ काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए।

उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:०९ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्