Kathmandu Press

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, वैशाख १८ : ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँदवारी नगरपालिका ३ मानेभज्याङ घर भएका ३३ वर्षीय कुमार दर्जीलाई शनिबार राति...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Hardik ivf

काठमाडौं, वैशाख १८ : ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँदवारी नगरपालिका ३ मानेभज्याङ घर भएका ३३ वर्षीय कुमार दर्जीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कुमारले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चेवाबेसीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १९:०० बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्