Kathmandu Press

थप १४ जनामा कोरोना संक्रमण

काठमाडाैं, वैशाख १६ : नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ७ सय ७८ पिसिआर परिक्षणका क्रममा...
थप १४ जनामा कोरोना संक्रमण
Hardik ivf

काठमाडाैं, वैशाख १६ : नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ७ सय ७८ पिसिआर परिक्षणका क्रममा १३ जना र ९ सय ९३ एन्टीेजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ।

त्यस्तै थप १९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय १२ जना निको भएका छन्। हाल नेपालमा २ सय ४३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १५:४६ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्