Kathmandu Press

रुसमाथि आक्रमण हैन्, युक्रेनलाई सहयोग गरेका हौं : वाइडेन

काठमाडौं, वैशाख १६ : अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकाले रुसमाथि आक्रमण नगरेको बताएका छन्। उनले युक्रेनलाई रुसी आक्रमणबाट बचाउन सहयोग गरिरहेको दाबी गरेका...
रुसमाथि आक्रमण हैन्, युक्रेनलाई सहयोग गरेका हौं : वाइडेन

काठमाडौं, वैशाख १६ : अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकाले रुसमाथि आक्रमण नगरेको बताएका छन्। उनले युक्रेनलाई रुसी आक्रमणबाट बचाउन सहयोग गरिरहेको दाबी गरेका हुन् । 

अमेरिकाले युक्रेनलाई सहयोग गर्नु सस्तो लोकप्रियता नभइ युक्रेनको साथमा उभिन भएको पनि उनले बताए। वाइडेनले रुस आक्रमणकारी भएको र यसका लागि विश्वले उसलाई जवाफदेही बनाउनुपर्ने बताए। 

वाइडेनले भने, ‘भ्यादिमिर पुटिनले यो क्रूर आक्रमण सुरु गर्ने तरिका रोजेका थिए, उनले यसलाई अन्त्य गर्न पनि सक्छन्। तर, हामीले रुसमाथि आक्रमण गरेका छैनौं। युक्रेनलाई सहयोग गरेका हौं।’

प्रकाशित मिति: ०८:२९ बजे, शुक्रबार, वैशाख १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्