Kathmandu Press

प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

काठमाडौं, वैशाख १५ : प्रधान सेनापति महारथी प्रभुराम शर्माले बारा जिल्लाको अमलेखगञ्‍जस्थित नेपाली सेनाको श्री प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको निरीक्षण गरेका छन्...
प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

काठमाडौं, वैशाख १५ : प्रधान सेनापति महारथी प्रभुराम शर्माले बारा जिल्लाको अमलेखगञ्‍जस्थित नेपाली सेनाको श्री प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा दौरान प्रधान सेनापति महारथी शर्माले उक्त शिक्षालयको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी लिनु भई शिक्षालयद्वारा तयार गरिएको डेमोन्स्ट्रेशनको अवलोकन, सकलदर्जालाई सम्बोधन तथा प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको स्मारिका २०७८ विमोचन समेत गरे । 

प्रकाशित मिति: १९:०५ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्