Kathmandu Press

महासचिव गुटेरेसद्वारा रुसलाई आइसिसीलाई सहयोग गर्न आग्रह

किभ, वैशाख १५ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार रुसलाई युक्रेनमा आक्रमण गर्दा भएको सम्भावित युद्ध अपराधको अनुसन्धानमा अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी)...
महासचिव गुटेरेसद्वारा रुसलाई आइसिसीलाई सहयोग गर्न आग्रह

किभ, वैशाख १५ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार रुसलाई युक्रेनमा आक्रमण गर्दा भएको सम्भावित युद्ध अपराधको अनुसन्धानमा अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी) लाई सहयोग गर्न आग्रह गरेका छन्।

'म आईसीसीलाई पूर्ण समर्थन गर्दछु र रुसी संघलाई आईसीसीलाई सहयोग गर्न स्वीकार गर्न अपील गर्दछु। तर जब हामी युद्ध अपराधको बारेमा कुरा गर्छौं, हामी बिर्सन सक्दैनौं कि सबैभन्दा खराब अपराध भनेको युद्ध नै हो,' उनले भ्रमणका क्रममा भने। 

प्रकाशित मिति: १८:१८ बजे, बिहीबार, वैशाख १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्