Kathmandu Press

दक्षिण कोरियामा बढ्यो कोरोना संक्रमण, एकै दिन थपिए ८० हजारभन्दा बढी संक्रमित

सिउल, वैशाख १३ : दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । गत २४ घन्टाभित्र दक्षिण कोरियामा ८० हजार बढी कोरोना...
दक्षिण कोरियामा बढ्यो कोरोना संक्रमण, एकै दिन थपिए ८० हजारभन्दा बढी संक्रमित

सिउल, वैशाख १३ : दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । गत २४ घन्टाभित्र दक्षिण कोरियामा ८० हजार बढी कोरोना संक्रमति थपिएका छन्।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घन्टामात्र कम्तीमा पनि ८० हजार तीन सय ६१ जना कोरोना संक्रमण पुष्टी भएको छ।

कोरियामा पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएको छ। अहिले कोरियामा संक्रिय संक्रमित १ करोड ७० लाख बढी रहेको बताइएको छ। अहिलेसम्म कोभिडबाट २२ हजार ती सय २५ जनाको ज्यान गएको छ ।

 

 

प्रकाशित मिति: १३:५१ बजे, मंगलबार, वैशाख १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्