बुढानीलकण्ठ ४ मा कांग्रेसबाट केसीको उम्मेद्वारी दर्ता
काठमाडौं, बैशाख १२ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको बूढानीलकण्ठ ४ बाट नेपाली कांग्रेसबाट वडाध्यक्षमा श्रीराम केसीले सोमबार उम्मेद्वारी दर्ता गरेका छन्।
वडाध्यक्षमा केसी, वडासदस्यमा पवन कार्की, कृष्ण खत्री, मन्जु परियार र सुमिता खड्काले उमेदवारी दर्ता गराएको कांग्रेसका वडा सचिव रोशन खड्काले जानकारी दिए। उनले कांग्रेसले सबै उमेदवार सर्वसम्मत चयन गरेको पनि बताए ।
प्रकाशित मिति: २०:५७ बजे, सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्रीको निर्देशनशनिबार, मंसिर १, २०८१
प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जलीशनिबार, मंसिर १, २०८१
प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न कोशीमा दुई दलीय संयन्त्र गठनबुधबार, कात्तिक २८, २०८१