Kathmandu Press

कङ्गोमा नयाँ इबोला सङ्क्रमण पुष्टि

कङ्गोमा नयाँ इबोला सङ्क्रमण पुष्टि
Hardik ivf

किन्शासा, बैशाख १० : उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तको वाङ्गाटा क्षेत्रमा इबोला भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्री जिन-ले शनिबार जारी गरेको विज्ञप्तिमा सो कुरा भनिएको छ।

प्रकाशित मिति: २०:३१ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्