Kathmandu Press

किभबाहिर नाै वटा शव भेटियो, केहीमा यातनाको संकेत : युक्रेन

किभ, वैशाख ८ : युक्रेनको राजधानी कीभ बाहिर बोरोद्यान्का सहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ।एक वरिष्ठ प्रहरी अधिकारीले बताएअनुसार  ती मृतकको...
किभबाहिर नाै वटा शव भेटियो, केहीमा यातनाको संकेत : युक्रेन

किभ, वैशाख ८ : युक्रेनको राजधानी कीभ बाहिर बोरोद्यान्का सहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ।

एक वरिष्ठ प्रहरी अधिकारीले बताएअनुसार  ती मृतकको देहमा केही यातनाको सङ्केत पनि  देखिएको छ।

'यी मानिसहरूलाई  नियन्त्रणमा लिएर मारेको हुनसक्ने यातनाका संकेतहरू देखाएका छन्। ती मानिसहरू सर्वसाधारण थिए। रूसी सेनाले जानाजानी कुनै पनि प्रतिरोध नगर्ने नागरिकहरूलाई गोली हाने मारेको,' किभ क्षेत्रका प्रहरी प्रमुखले  बताएका छन्।

प्रकाशित मिति: १७:२० बजे, बिहीबार, वैशाख ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्