Kathmandu Press

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

मनिला, वैशाख ८ : फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले...
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

मनिला, वैशाख ८ : फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको छ।

प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या २ करोड ८० लाख नाघेको छ। उष्णकटिबंधीय आँधीमा १ लाख ७५ हजारभन्दा बढीले आफ्नो घर छाडेका छन्। अझै पनि ७५ बस्ती विद्युतविहीन छन्।

अप्रिल ९-१२ मा फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधीले बाढी र झन्डै ९० वटा पहिरो निम्त्याएको छ।

प्रकाशित मिति: १२:०४ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्