Kathmandu Press

हुम्लाका मतदान केन्द्रमा कर्मचारी खटिए

हुम्ला, बैशाख ७ : मुख्य निर्वाचन कार्यालय हुम्लाले जिल्लामा छरिएका गाउँ बस्तीहरूलाई समेटेर ५४ मतदान केन्द्र तोकेको छ।आजदेखि ती मतदान केन्द्रहरूमा कर्मचारी खटाएका...
हुम्लाका मतदान केन्द्रमा कर्मचारी खटिए

हुम्ला, बैशाख ७ : मुख्य निर्वाचन कार्यालय हुम्लाले जिल्लामा छरिएका गाउँ बस्तीहरूलाई समेटेर ५४ मतदान केन्द्र तोकेको छ।

आजदेखि ती मतदान केन्द्रहरूमा कर्मचारी खटाएका छन्। यहाँ मुख्य निर्वाचन कार्यालयको स्थापना गरी कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णबहादुर केसीले जानकारी दिए। उनले सातवटै गाउँपालिकामा कर्मचारीहरू खटाउने काम गरिएको जानकारी दिए।

प्रकाशित मिति: १८:४२ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्