रूसी केन्द्रीय बैंकद्वारा नयाँ भुक्तानी प्रणाली सुरू
मस्काे, वैशाख ६ : रूसी केन्द्रीय बैंकले क्रेडिट संस्थाहरूको राष्ट्रिय दर्तामा हेलो नामक नयाँ भुक्तानी प्रणाली समावेश गरेको छ।विदेशी वित्तीय संस्थाहरू जस्तै पुनर्निर्माण...
मस्काे, वैशाख ६ : रूसी केन्द्रीय बैंकले क्रेडिट संस्थाहरूको राष्ट्रिय दर्तामा हेलो नामक नयाँ भुक्तानी प्रणाली समावेश गरेको छ।
विदेशी वित्तीय संस्थाहरू जस्तै पुनर्निर्माण र विकासका लागि युरोपीयन बैंक, जर्मन इन्भेस्टमेन्ट कर्पोरेसन र इन्टरनेसनल फाइनान्स कर्पोरेसनलगायातको संस्थाहरूको अंश रहेको रूसी वाणिज्य बैंक ट्रान्सक्यापिटलले हेलो भुक्तानी प्रणाली सुरु गरेको हो।
यस नयाँ प्रणालीबाट रकमान्तरण गर्न सकिनेछ।
प्रकाशित मिति: १७:३७ बजे, मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












