अमेरिकाकाे पोर्टल्यान्डमा गोली चल्दा एकको मृत्यु, तीन घाइते

पोर्टल्यान्ड, वैशाख ५ : अमेरिकी सहर पोर्टल्याण्डमा गोली चल्दा एकजनाको मृत्यु भएको छ भने तीन नाबालिग घाइते भएको पोर्टल्याण्ड प्रहरी ब्युरोले जनाएको छ।
आइतबार बेलुका ८:४३ बजेको समयमा उक्त घटना घटेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
प्रकाशित मिति: १७:३९ बजे, सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












