एभरेष्ट बैंकले २५ प्रतिशत बोनश बाड्ने
काठमाडौं, असोज २७ : एभरेष्ट बैंक लिमिटेडले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांस र पाँच प्रतिशत बोनश सेयर दिने भएको छ।
बैंकको असोज २६ गते बसेक....

काठमाडौं, असोज २७ : एभरेष्ट बैंक लिमिटेडले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांस र पाँच प्रतिशत बोनश सेयर दिने भएको छ।
बैंकको असोज २६ गते बसेको सञ्चालन समितिको बैठकले सेयरधनीलाई यस्तो लाभांस दिने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव अनुमतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय बैठकले गरेको छ। बैंकको हालको चुक्ता पूजी आठ अर्ब ६ करोड ६८ लाख ६३ हजार रहेको छ।
प्रकाशित मिति: ११:५५ बजे, सोमबार, असोज २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1754206481.jpg)