Kathmandu Press

उत्तर कोरियाद्वारा जापानको समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रहार

सियोल, वैशाख ४ : उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर ९६८ माइल० दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त...
उत्तर कोरियाद्वारा जापानको समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रहार

सियोल, वैशाख ४ : उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर ९६८ माइल० दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले  आइतबार जनाएको छ।

उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिबार स्थानीय समयअनुसार करिब  साँझ ६ बजेतिर परीक्षण फायरिङ गरिएको थियो।

दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको पछिल्लो परीक्षण प्रक्षेपणबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका छन्।

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, वैशाख ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्