Kathmandu Press

रुसद्वारा युक्रेनमा ३० जना भाडाका सैनिक मारेको दाबी

मस्काे, वैशाख २ : रुसले शुक्रबार युद्धग्रस्त देशको उत्तरपूर्वी क्षेत्र खार्किभमा युक्रेनी सेनाका लागि लडिरहेका पोल्यान्डका ३० जना भाडाका सैनिक मारेको दाबी गरेको...
रुसद्वारा युक्रेनमा ३० जना भाडाका सैनिक मारेको दाबी

मस्काे, वैशाख २ : रुसले शुक्रबार युद्धग्रस्त देशको उत्तरपूर्वी क्षेत्र खार्किभमा युक्रेनी सेनाका लागि लडिरहेका पोल्यान्डका ३० जना भाडाका सैनिक मारेको दाबी गरेको छ।

रुसी रक्षा मन्त्रालयले आफ्नो रणनीतिक रकेट सेनाले खार्किभ सहरबाट टाढा रहेको इज्युमस्कोई गाउँमा गरेको आक्रमणमा ३० जना भाडाका सैनिकलाई मारेको बताएको छ।

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, वैशाख २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्