Kathmandu Press

जेरुसेलमको अल-अक्सा मस्जिदमा झडप, १०० बढी घाइते

जेरुसेलम, वैशाख २ : जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सकहरूले...
जेरुसेलमको अल-अक्सा मस्जिदमा झडप, १०० बढी घाइते
Hardik ivf

जेरुसेलम, वैशाख २ : जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सकहरूले बताएका छन्।

प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताएअनुसार '९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ' र 'अन्य दर्जनौं घाइतेलाई मैदानमा उपचार गरिएको छ'।

झडपमा' रबरको गोली र  साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो। इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ।

प्रकाशित मिति: १४:२९ बजे, शुक्रबार, वैशाख २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्