Kathmandu Press

बेलायतद्वारा भाल्नेभाको कोभिड-१९ खोप अनुमोदन

लन्डन, वैशाख १ : बेलायतले अस्ट्रिया-फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोना भाइरस खोपलाई अनुमोदन गरेको छ।बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको...
बेलायतद्वारा भाल्नेभाको कोभिड-१९ खोप अनुमोदन
Hardik ivf

लन्डन, वैशाख १ : बेलायतले अस्ट्रिया-फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोना भाइरस खोपलाई अनुमोदन गरेको छ।

बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको छ। 

‘भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपले आवश्यक सुरक्षा, गुणस्तर र प्रभावकारिता मापदण्डहरू पूरा गरेको पाइएपछि स्वीकृति दिइएको छ,’ औषधि तथा स्वास्थ्य सेवा उत्पादन नियामक निकायले एक विज्ञप्तिमा उक्त जानकारी दिइएको छ। 

प्रकाशित मिति: १३:४० बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्