Kathmandu Press

फिलिपिन्समा बाढीपहिरोबाट ५८ जनाको मृत्यु

मनिला, चैत ३० : फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन्।उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु...
फिलिपिन्समा बाढीपहिरोबाट ५८ जनाको मृत्यु

मनिला, चैत ३० : फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन्।

उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेको पनि ती अधिकारीहरुले जानकारी दिएका छन्।   

‘मेगी’ नाम दिइएको शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, चैत ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्