गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारी निर्णय
उनी निलम्बनमा परेसँगै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिइएको छ ।
काठमाडौं, चैत २५ : सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।
मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई निलम्बन गरेको हो ।
उनी निलम्बनमा परेसँगै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति: २०:०९ बजे, शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार