Kathmandu Press

युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, २० जनाको मृत्यु 

क्रमातोस्क, चैत २५ : युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ।आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी...
युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, २० जनाको मृत्यु 

क्रमातोस्क, चैत २५ : युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ।

आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन्। 

देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा जनाइएको छ। 

'क्रमातोस्क रेल स्टेसनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाका बारेमा थप विवरण हामी संकलन गर्दै छौँ,' रेल कम्पनीका प्रमुख अलेक्जेन्डर कामीसिनले सामाजिक सञ्जालहरूमा लेखेका छन्।  
 

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, चैत २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्