Kathmandu Press

६७३ प्रहरी निरीक्षकको एकैपटक सरूवा (सूचीसहित)

काठमाडौं, चैत २५ : नेपाल प्रहरीका ६७३ प्रहरी निरीक्षकको एकैपटक सरूवा गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले ती प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो। शुक्रबार गरिएको...
६७३ प्रहरी निरीक्षकको एकैपटक सरूवा (सूचीसहित)

काठमाडौं, चैत २५ : नेपाल प्रहरीका ६७३ प्रहरी निरीक्षकको एकैपटक सरूवा गरिएको छ। 

प्रहरी प्रधान कार्यालय नक्सालले ती प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो। 

शुक्रबार गरिएको निर्णयअनुसार २०७९ वैशाख महिनादेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाटै पाउने गरी सरुवा गरिएको मानवस्रोत विकास विभागका प्रहरी उपरीक्षक दिलीप घिमेरेद्वारा जारी गरिएको सूचनामा उल्लेख छ। 

हेर्नुहाेस् सूची

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्