Kathmandu Press

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त

काठमाडौं, चैत २४ : सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई प्रबन्ध निर्देशकमा...
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त

काठमाडौं, चैत २४ : सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले सङ्गीता पहाडी अर्याल, बुद्धि आचार्य र सुनील पौडेलको नाम सिफारिस गरेको थियो  । 

प्रकाशित मिति: २०:२४ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्