सरकारले गर्यो २० देशका लागि राजदूत नियुक्तिको सिफारिस (सूचीसहित)
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका २० देशमा राजदूत सिफारिसको निर्णय गरेको हो ।
काठमाडौं, चैत २४ : सरकारले विभिन्न २० देशका लागि राजदूत नियुक्ति सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका २० देशमा राजदूत सिफारिसको निर्णय गरेको हो ।
८ देशमा परराष्ट्र मन्त्रालयका कर्मचारीबाट र १२ देशमा राजनीतिक नियुक्तिबाट राजदूतमा नियुक्ति सिफारिस भएको स्रोतले बताएको छ ।
राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ हुनेछ ।
बिष्णु पुकार श्रेष्ठ – चीन
दानबहादुर तामाङ – दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल– स्पेन
बासुदेव मिश्र – श्रीलंका
मिलन तुलाधर – रुस
कैलाश पोखरेल – अस्ट्रेलिया
डिल्लीराज पौडेल – मलेसिया
शान्ता रिजाल – इजरायल
ज्योति प्याकुरेल – दक्षिण कोरिया
प्रा.डा रामसुरज राय यादब – डेनमार्क
नवराज सुवेदी – साउदी अरब
नरेश विक्रम ढकाल –
घनश्याम भण्डारी –
हरिशचन्द्र घिमिरे –
तिर्थराज वाग्ले –
डोरनाथ अर्याल –
सुशिलकुमार लम्साल –
भरतकुमार रेग्मी –
निर्मलराज काफ्ले –
दुर्गाबहादुर सुवेदी –











