कांग्रेसको सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमिति गठन, को-को परे ?
काठमाडौं, चैत २३ : नेपाली कांग्रेसले सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको चैत २२ गतेको बैठकको...
काठमाडौं, चैत २३ : नेपाली कांग्रेसले सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।
स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको चैत २२ गतेको बैठकको निर्णय अनुसार समितिका संयोजक डा. प्रकाशशरण महतले पाँचथरका डीबी गुरुङ (दूतबहादुर गुरुङ) को संयोजकत्वमा ७० सदस्यीय उपसमिति गरेका हुन् ।
उक्त समितिका बिमलराज क्षेत्री, राधिका हमाल, टिका पुन, रामजी खाँण, कस्तुप पन्त लगायतका चर्चित कलाकार पनि समेटिएको छ ।



प्रकाशित मिति: १९:३९ बजे, बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











