Kathmandu Press

सोलुखुम्बुमा भिरबाट लडेर एककाे मृत्यु

सोलुखुम्बु, असोज २३ : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-१ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

घर नजिकै रहेको भिरबाट लडेर ५२ वर्षीय बु....

सोलुखुम्बुमा भिरबाट लडेर एककाे मृत्यु
सांकेतिक

सोलुखुम्बु, असोज २३ : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-१ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

घर नजिकै रहेको भिरबाट लडेर ५२ वर्षीय बुद्धिबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: ११:१९ बजे, बिहीबार, असोज २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्