Kathmandu Press

युक्रेनमा सम्भावित 'नरसंहार'को संकेत : स्पेनी प्रधानमन्त्री

म्याड्रिड, चैत २१ : स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित 'नरसंहार'को संकेत देखिएको बताएका छन्।रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध किभबाहिरको सहर बुचामा अत्याचार...
युक्रेनमा सम्भावित 'नरसंहार'को संकेत : स्पेनी प्रधानमन्त्री

म्याड्रिड, चैत २१ : स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित 'नरसंहार'को संकेत देखिएको बताएका छन्।

रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध किभबाहिरको सहर बुचामा अत्याचार गरेको  बताइएको छ।

'हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्न सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं। मानवताविरुद्धको अपराध को विरुद्धमा प्रस्तुत हुने छौं,' उनले भने।

प्रकाशित मिति: १५:१५ बजे, सोमबार, चैत २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्