Kathmandu Press

माधव नेपालसहित १४ सांसदको निर्णय आगामी २७ गते निर्णय

काठमाडौं, चैत २० : नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट माधव नेपालसहितका १४ सांसदलाई पद मुक्त गर्न माग गर्दै परेको रिटमाथिको निर्णय...
माधव नेपालसहित १४ सांसदको निर्णय आगामी २७ गते निर्णय

काठमाडौं, चैत २० : नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट माधव नेपालसहितका १४ सांसदलाई पद मुक्त गर्न माग गर्दै परेको रिटमाथिको निर्णय आगामी २७ गते हुने भएको छ ।

रिटको निर्णय आज सुनाउने गरी पेशी तोकिए पनि संयुक्त इजलासमा नहकुल सुवेदीले हेर्न नमिल्ने भएपछि सुनुवाई रोकिएको हो ।

नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले अध्यक्षको तर्फबाट रिट दायर भएको थियो ।

प्रकाशित मिति: १९:३३ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्