Kathmandu Press

माधव नेपालसहित १४ सांसदविरुद्धको रिट हेर्न नमिल्नेमा

काठमाडौं, चैत २० : माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको रिट हेर्न नमिल्नेमा परेको छ। न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले...
माधव नेपालसहित १४ सांसदविरुद्धको रिट हेर्न नमिल्नेमा

काठमाडौं, चैत २० : माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको रिट हेर्न नमिल्नेमा परेको छ। 

न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन्।

सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने भनि न्यायाधीश सुेवदीले इजलासलाई जानकारी गराएका हुन्। 
 

प्रकाशित मिति: १३:३१ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्