Kathmandu Press

ऐश्वर्याले अभिषेकलाई यसरी दिइन जन्मदिनको शुभकामना

काठमाडौं, माघ २२ : बलिउड सुन्दरी ऐश्वर्या राय बच्चन सामाजिक संजालमा खासै सक्रिय छैनन् । जब उनी केही अपडेट गर्छिन्, त्यो भने विशेष नै हुने गरेको छ ।

ऐश्वर्याले अभिषेकलाई यसरी दिइन जन्मदिनको शुभकामना

काठमाडौं, माघ २२ : बलिउड सुन्दरी ऐश्वर्या राय बच्चन सामाजिक संजालमा खासै सक्रिय छैनन् । जब उनी केही अपडेट गर्छिन्, त्यो भने विशेष नै हुने गरेको छ ।

आफ्ना श्रीमान अभिषेक बच्चनको जन्मदिनमा उनले इन्स्टाग्राममा दुई फोटो अपलोड गरेकी छन् । जसमा छोटो र मीठो शुभकामना पनि दिएकी छन् । त्यही शुभकामनासहितको फोटो भने यतिबेला भाइरल भएकाे छ ।

Hardik ivf

बलिउड अभिनेता अभिषेक ४३ वर्षका भए । उनी ५ फेब्रअरी, १९७६ मा जन्मिएका हुन् ।

अभिषेकको जन्मदिनको अवसरमा ऐशले इन्स्टामा हिजो राति १२ बजे दुइटा फोटो सेयर गर्दै लेखेकी छन्, ‘मेरो बेबी, हैप्पी हैप्पी बर्थडे बेबी ।’

दुइटा फोटोमा एउटा बाल्यकालको अभिषेकको फोटा छ भने अर्को ऐशसँगैको । यो पोस्टमा ऐश र अभिषेकका फ्यानले शुभकामना दिदै थुप्रै कमेन्ट पनि गरेका छन् ।

प्रकाशित मिति: १३:५५ बजे, मंगलबार, माघ २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्