Kathmandu Press

कतार विश्वकपको ड्र सार्वजनिक, कुन देश कुन समूहमा?

काठमाडौं, चैत १९ : कतारमा हुने विश्वकप फूटबलको ड्र सार्वजनिक भएको छ।विश्वकपमा आयोजकसहित २९ देशको टुङ्गो लागेको छ। यसमा ३२ देशले भाग लिनेछन्।...
कतार विश्वकपको ड्र सार्वजनिक, कुन देश कुन समूहमा?

काठमाडौं, चैत १९ : कतारमा हुने विश्वकप फूटबलको ड्र सार्वजनिक भएको छ।

विश्वकपमा आयोजकसहित २९ देशको टुङ्गो लागेको छ। यसमा ३२ देशले भाग लिनेछन्। अझै तीन देशको टुङ्गो लाग्न बाँकी छ।

अहिलेसम्म छनोट भएका देशमा जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङल्यान्ड, स्वीटजरल्यान्ड, नेदरल्यान्डस्, पोर्चुगल, पोल्यान्ड, घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र आयोजक कतार छन्।

बाँकी तीन देश प्लेअफ खेलबाट छानिनेछन्। जसमा स्कटल्यान्ड, युक्रेन र वेल्समध्ये एक टोली छनोट हुनेछ।

त्यस्तै, पेरु, युएई र अस्ट्रेलियाबाट एउटा तथा कोष्टारिका र न्यूजील्यान्डमध्ये एक टोली विश्वकपमा छनोट हुनेछ।

प्रकाशित मिति: ०८:२८ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्