एमबीबीएस प्रवेश परीक्षा दिने पाँच नक्कली परीक्षार्थी पक्राउ
काठमाडाैं, चैत १८ : एमबीबीएस अध्ययनका लागि भएकाे प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी भेटिएका छन्।चिकित्सा शिक्षा आयोगले लिने परीक्षाकाे काठमाडौं र भक्तपुरको परीक्षा केन्द्रबाट...
काठमाडाैं, चैत १८ : एमबीबीएस अध्ययनका लागि भएकाे प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी भेटिएका छन्।
चिकित्सा शिक्षा आयोगले लिने परीक्षाकाे काठमाडौं र भक्तपुरको परीक्षा केन्द्रबाट प्रहरीले पाँच जना नक्कली परीक्षार्थी पक्राउ गरेकाे हाे।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्अनुसार पक्राउ परेका पाँच मध्ये चारजना नक्कली परीक्षार्थी हुन् भने एकजना परीक्षार्थी नै हुन्। अर्का व्यक्तिलाई परीक्षा दिन लगाएका एक व्यक्ति भने फरार रहेकाे प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति: १८:३४ बजे, शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











