Kathmandu Press

रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

मस्को, चैत १८ : युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी सहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ।स्थानीय गभर्नर ब्याचेस्लाभ ग्लाडकोभले शुक्रबार त्यसबारे जानकारी गराएका...
रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

मस्को, चैत १८ : युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी सहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ।

स्थानीय गभर्नर ब्याचेस्लाभ ग्लाडकोभले शुक्रबार त्यसबारे जानकारी गराएका हुन्।

उनले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, 'युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो।'

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, चैत १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्