Kathmandu Press

पोर्चुगलका नयाँ प्रधानमन्त्रीद्वारा शपथ ग्रहण

लिस्वान, चैत १७ : पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले शपथ ग्रहण गरेका छन्।राष्ट्रपति मर्केल रिबेल डे साउसाले उनलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका...
पोर्चुगलका नयाँ प्रधानमन्त्रीद्वारा शपथ ग्रहण

लिस्वान, चैत १७ : पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति मर्केल रिबेल डे साउसाले उनलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए। शपथ ग्रहण समारोहमा राष्ट्रपति साउसाले अहिलेको सरकार विषेश परिस्थितिमा बनेकाले यसले अहिलेको आवश्यकता अनुसारको काम गर्न सफल हुने विश्वास व्यक्त गरे।

Hardik ivf

प्रधानमन्त्री कोस्टले महत्वकांक्षाका साथ सरकारका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाए। 'हामी के गर्नेछौं भन्ने कुरा जनतालाई पहिले नै भनेका छौं, जनताका बीचमा परेको प्रतिबद्धता अनुसारका काम गर्ने छौं,' उनले भने।  

राजनीतिक संकटबाट मुलुकलाई निकास दिँदै नयाँ चरणमा मुलुकलाई लैजानुपर्ने खाँचो रहेको पनि उनले बताए।

प्रकाशित मिति: १५:११ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्