Kathmandu Press

रुस र युक्रेनका विदेशमन्त्री दुई साताभित्र भेट्ने : टर्की

इस्तानबुल, चैत १७ : रुस र युक्रेनका विदेशमन्त्री दुई साताभित्र भेट्न सक्ने टर्कीले जनाएको छ।रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमिट्रो कुलेबा...
रुस र युक्रेनका विदेशमन्त्री दुई साताभित्र भेट्ने : टर्की

इस्तानबुल, चैत १७ : रुस र युक्रेनका विदेशमन्त्री दुई साताभित्र भेट्न सक्ने टर्कीले जनाएको छ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमिट्रो कुलेबा दुई साताभित्र वार्ताका लागि भेट्न सक्ने टर्कीले आज (बिहीबार) बताएको हो।

टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक टेलिभिजन अन्तर्वार्तामा भने, ‘कम्तीमा एक वा दुई साताभित्र विदेश मन्त्रीहरूको स्तरमा उच्चस्तरीय बैठक हुन सक्छ।’

प्रकाशित मिति: १४:५२ बजे, बिहीबार, चैत १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्