चीन र सोलोमन टापुहरू विवादास्पद सुरक्षा सम्झौतामा सहमत
होनियारा, चैत १७ : सोलोमन टापुहरूले बिहीबार बेइजिङसँग एक विस्तृत सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको बताएको छ।योसँगै पश्चिमी सहयोगीहरूलाई भने सम्झौताले दक्षिण प्रशान्तमा पहिलो चिनियाँ सैन्य...
होनियारा, चैत १७ : सोलोमन टापुहरूले बिहीबार बेइजिङसँग एक विस्तृत सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ।
योसँगै पश्चिमी सहयोगीहरूलाई भने सम्झौताले दक्षिण प्रशान्तमा पहिलो चिनियाँ सैन्य पाइला राख्न मार्गप्रशस्त गर्ने डर छ।
सोलोमन टापुहरू र जनवादी गणतन्त्र चीनका अधिकारीहरूले आज दुई देशहरू बीचको द्विपक्षीय सुरक्षा सहयोग फ्रेमवर्कका तत्त्वहरू प्रारम्भ गरेको, होनियारामा प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ।
प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












